कोरोना संक्रमणबाट आज १५ जनाको मृत्यु

कोरोना संक्रमणबाट आज १५ जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ७८ पुगेको छ । पछिल्लो २४ घन्टामा जनाको कोरोना संक्रमणबाट १५ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विभिन्न जिल्लामा थपिएका १५ जनासहित देशभर कोरोना संक्रमणबाट ५ सय ७८ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित खवर