गृहमन्त्री बादलका राजनीतिक सल्लाहकार सुवेदीलाई कोरोना संक्रमण

गृहमन्त्री बादलका राजनीतिक सल्लाहकार सुवेदीलाई कोरोना संक्रमण

काठमाडौँ : गृहमन्त्री राम बहादुर थापा बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सुवेदीमा संक्रमण देखिएसँगै मन्त्रालयका अन्य अधिकारीको पनि पीसीआर परीक्षण गर्ने तयारी गरेको बताइएको छ ।

सुवेदीले आफूमा संक्रमण भएको जानकारी दिँदै आफ्नो सम्पकर्मा आउनेलाई सजग रहँदै सावधानी अपनाउन अनुरोध गरेको छन् ।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओली सचिवालयका ४ जना र ६७ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको थियो ।

सम्बन्धित खवर