सांसद चौधरीलाई कोराना सङ्क्रमण

सांसद चौधरीलाई कोराना सङ्क्रमण

काठमाडौँ  : सांसद शान्ता चौधरीलाई कोरोना सङ्क्रमण भएको छ ।

उहाँले आज सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिनुभएको छ ।

उहाँको सोमबार स्वाब सङ्कलन गरिएकामा आज सङ्क्रमण भएको पुष्टि भएको हो । उहाँले आफू सङ्क्रमित भएपछि आफ्नो नजीक रहेका सबैलाई सजकता अपनाउन आग्रह गर्नुभयो ।

सम्बन्धित खवर