सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले बढ्यो

काठमाण्डौ : सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

सम्बन्धित खवर