साउथ फिल्मकी अभिनेत्री तमन्ना भाटियालाई कोरोना

साउथ फिल्मकी अभिनेत्री तमन्ना भाटियालाई कोरोना

साउथ फिल्मकी अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण भएको छ ।

केहि समय अघि आफ्ना परिवारलाई कोरोना संक्रमण पुष्टि भएपछि अभिनेत्री तमन्नालाई पनि कोरोना पुष्टि भएको हो ।

बाहुबली फिल्मकी अभिनेत्री तमन्ना संक्रमित भएपछि उनलाई हैदरावादस्थित अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस अघि उनका माता पितासहित परिवारका अन्य सदस्यलाई पनि कोरोना संक्रमण भएको थियो ।

बलिउडका थुप्रै स्टारहरुमा कोरोनाले संक्रमण गराएको छ । केही समय पहिले अमिताभ बच्चनको परिवारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: