पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३०७ जना कोरोना मुक्त

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३०७ जना कोरोना मुक्त

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३०७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका कोरोना संक्रमणमुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७ सय २२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । योसँगै संक्रमितको कुल संख्या ८२ हजार ४ सय ५० पुगेको छ ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ ।नेपालमा कोरोना संक्रमण निको हुने दर ७३।६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिनुभयो ।

सम्बन्धित खवर