सुनसरीमा चट्याङले लागेर एक बालिकाको मृत्यु

सुनसरीमा चट्याङले लागेर एक बालिकाको मृत्यु

इटहरी : सुनसरीमा चट्याङले लागेर एक बालिकाको ज्यान गएको छ । सुनसरीको देवानगंज गाउँपालिका–६ स्थित चट्याङले लागेर एक बालिकाको ज्यान गएको हो ।

मंगलबार बिहान आफ्नै खेतमा माछा मार्दे गरेको अवस्थामा बर्षा संगै आएको चट्याङले लागेर १३ बर्षीया सुष्मा पासवानको ज्यान गएको छ ।

चट्याङले लागेर घाईते भएकी बालिकालाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले सुनसरीले जनाएको छ ।

सम्बन्धित खवर