कुलमानका बारेमा मन्त्रि परिषदले निर्णय गर्न सकेन

कुलमानका बारेमा मन्त्रि परिषदले निर्णय गर्न सकेन

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको प्रस्ताव सोमबार बसेको मन्त्रिपरिषद् बैठकमै पेस हुन सकेन । एक मन्त्रीका अनुसार उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकमै आएको थिएन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको म्याद सकिइसकेको छ । उनैलाई दोहोर्‍याउने तयारी गरिएको भए पनि सरकारले निर्णय भने गर्न सकेको छैन् ।

सम्बन्धित खवर