विप्लव समूहका ताप्लेजुङ सेक्रेटरी किशोर मेन्याङवो लिम्बू पक्राउ

विप्लव समूहका ताप्लेजुङ सेक्रेटरी किशोर मेन्याङवो लिम्बू पक्राउ

 

ताप्लेजुङ : विप्लव समूहका ताप्लेजुङ सेक्रेटरी किशोर मेन्याङवो लिम्बू पक्राउ परेका छन् । फक्ताङलुङ गाउँपालिका–४ तापेथोक छिरुवाबाट शनिवार उनी पक्राउ परेका प्रहरीले जनाएको छ ।

जिल्लाभरिनै अप्रेसन अभियान चलाएको प्रहरीले त्यो क्रम जारी रहेको पनि जनाएको छ । लिम्बूलाई आइतबार अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरी स्रोतले बताएको छ ।

सम्बन्धित खवर