मृत्यु भएको दुई दिनपछि कोरोना रिर्पोट

मृत्यु भएको दुई दिनपछि कोरोना रिर्पोट

भरतपुर –  उपचारको क्रममा चितवनको पुरानो मेडिकल कलेजमा बुधबार मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

जिल्लाको रत्ननगर नगरपालिका-२ निवासी ७८ वर्षीया बृद्धामा शुक्रबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।

पुरानो मेडिकल कलेजमा उपचाररत उनको बुधबार मृत्यु कलेजका निर्देशक डा. मनोहर प्रधानले जानकारी दिए ।

सम्बन्धित खवर