टिएमएसमा सुधार, कारोबार ५ बजेसम्म हुने

टिएमएसमा सुधार, कारोबार ५ बजेसम्म हुने

काठमाडौं : टिएमएसमा सुधार आएको छ । आज कारोबारमा सुरु देखि नै टिएमएसमा समस्या देखिएपछि बन्द भएको सेयर  कारोबार अहिले खुल्ला भएको छ ।

काराेबार बन्द भएपछि नेप्सेमा यस बारेमा जानकारी लिँदा प्राविधिक समस्या भएको हुन सक्ने र त्यसको लागि काम भइरहेको बताइएको थियो ।

नेप्सेले कारोबार समय २ घन्टा थपेको छ । बिहीबार सेयर कारोबार ५ बजेसम्म हुने भएको छ ।

सम्बन्धित खवर