परिवारमा कोरोना देखिएपछि स्वास्थ्य मन्त्री नै क्वारेन्टिनमा

परिवारमा कोरोना देखिएपछि स्वास्थ्य मन्त्री नै क्वारेन्टिनमा

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल पनि क्वारेन्टिनमा बसेका छन् । परिवारका सदस्यलाई कोरोनाभाइरसको संक्रमण भएपछि मन्त्री ढकाल होम क्वारेन्टिनमा बसेका हुन् ।

परिवारका सदस्यलाई संक्रमण भएकाले आफुपनि होम क्वारेन्टिनमा नै रहेको र मन्त्रालयको काम पनि घरबाटै गरिरहेको बताए। ३ दिन देखि क्वारेन्टिनमा रहेको र स्वास्थ्य प्रोटोकल अनुसार ५ दिन क्वारेन्टिनमा बसेर पिसिआर परीक्षण पछि मात्रै बाहिर आउने ढकालले बताए ।

सम्बन्धित खवर