सिरहामा सामाजिक अभियान्ता महेश चौधरी र संगिता कर्माचार्यको पहलमा ४१ जना युवाहरु द्वारा रक्तदान

सिरहामा सामाजिक अभियान्ता महेश चौधरी र संगिता कर्माचार्यको पहलमा ४१ जना युवाहरु द्वारा रक्तदान

राजेन्द्र महतो, लहान

२४ औं मंगला देबी स्मृति दिबसको अबसरमा सिरहामा रक्तदान कार्यक्रम गरेको छ। कोरोना महामारीको बेला रगतको आभाब हुन नदिनका लागि आईतवार लहानमा महेश चौधरी र संगिता कर्माचार्यको बिशेष पहलमा ४१ जना युवाहरुले सामुहिक रुपमा रक्तदान गरेका हुन् ।

२४ औं मंगला देबी स्मृति प्रतिष्ठानका प्रदेश नम्बर २ कि संयोजक समेत रहनुभएकी संगिता कर्माचार्यले आफु पनि रक्तदान गरेकी छिन् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा लहानको सहयोगमा भएको रक्तदान कार्यक्रममा पत्रकार बिरेन्द्र नेपाल र धर्मेन्द्र पासवान सहित ४१ जना युवाहरूले सामुहिक रक्तदान गरिएको सामाजिक अभियान्ता महेश चौधरीले बताएका छ्न् ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: