सामाजिक विकास मन्त्री घिमिरेलाई काेराेना पाेजेटिभ

सामाजिक विकास मन्त्री घिमिरेलाई काेराेना पाेजेटिभ

प्रदेश १ सामाजिक विकाश मन्त्री जीवन घिमिरेलाई काेराेना पाेजेटिभ देखिएकाे छ । साेमबार गरिएकाे परीक्षणमा घिमिरेलाई काेराेना पाेजेटिभ पाइएकाे हाे । अाइतबार देखि नै घिमिरेलाई सामान्य ज्वराे अाएकाे र पखाला समेत लागेको थियाे । मन्त्री घिमिरे अाइतबारबाट नै घरमा नै अाराम गरिरहनुभएकाे जनाइएको छ ।

सम्बन्धित खवर