१०१ वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

१०१ वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा अहिले साँझ ५ बजेर ५५ मिनेट जाँदा निधन भएको हो। राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म वि.सं. १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो ।

 

सम्बन्धित खवर