थप ३७८ जनामा कोरोना संक्रमण

थप ३७८ जनामा कोरोना संक्रमण

 

काठमाडौँ । शनिबार नेपालभर थप ३७८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २२ हजार ५ सय ९२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज देशभर ७ हजार ७८८ नमुना परीक्षण गर्दा ३७८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ४९९ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १६ हजार ३ सय १३ जना रहेको छ भने मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ ।

सम्बन्धित खवर