रंगेलीमा थप ३० जनामा कोरोना संक्रमण

रंगेलीमा थप ३० जनामा कोरोना संक्रमण

किरण न्यौपाने, रंगेली : समुदाय स्तरमै कोरोना फैलिएको रंगेलीमा शुक्रबार थप ३० जनामा कोरोना पोजेटिभ देखिएको छ । रंगेलीमा समुदायका २२ जनाको कोरोना देखिएपछी कन्ट्राक ट्रेशिङ मा ४ सय २३ जनाको पिसिआर परिक्षण गर्दा थप ३० जनामा कोरोना देखिएको रंगेली नगरपालिकाका मेयर दिलीप वगडीयाले जानकारी दिनुभयो ।

संक्रमितहरु २४ जना पुरुष र ६ महिला रहेका छन्। उनिहरु अधिकाश ७ नम्बर वडाको रहेका छन् ।

सम्बन्धित खवर