मोरङको सुनवर्षीका एक पुरुषको कोरोनाका कारण मृत्यु

मोरङको सुनवर्षीका एक पुरुषको कोरोनाका कारण मृत्यु

मोरङ सुनवर्षीका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । बुधबार दिउसो बिराटनगरबाट रेफर गरिएका ति पुरुषको उपचारका क्रममा बिपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानमा पौने ५ बजे मृत्यु भएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । ज्वरो र श्वाश्प्रश्वासमा समस्या भएपछि मं‌गलबार कोसी अस्पतालको फिभर क्लिनिकमा जाँच गर्न आएका उनको स्वाब संकलन पश्चात कोसी अस्पतालकै आइसोलेसनमा भर्ना भएका उनको बुधबार बिहान रिपोर्ट कोरोना पोजेटिभ आएको थियो ।

सम्बन्धित खवर