इनफ इज इनफले सडक प्रदर्शन गर्ने

इनफ इज इनफले सडक प्रदर्शन गर्ने

पोखरा : इनफ इज इनफ अभियानले भोलिदेखि सडक प्रदर्शन गर्ने भएको छ । १२ दिन लामो अनसन तोड्ने क्रममा भएको सहमतिअनुसार कोरोना परीक्षणसम्बन्धी निर्देशिका संशोधन नभएपछि इनफ इज इनफ अभियान सहितका युवाहरु फेरि अनसनमा बसेका छन् ।

वसन्तपुरमा अनसन थालेको १० दिन भइसक्दा पनि सरकार मौन बसेकाले भोलिबाट सडक आन्दोलन गर्न लागिएको अभियानले जनाएको छ । साथै सरकारलाई दबाव दिन सबैलाई अपील समेत गरेको छ ।

सम्बन्धित खवर