पोखरामा रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी चिनियाँ महिलाको कोरोनाका कारण मृत्यु

पोखरामा रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी चिनियाँ महिलाको कोरोनाका कारण मृत्यु

पोखरा : पोखरामा रेस्टुरेन्ट सञ्चालन गर्दै आएकी चिनियाँ महिलाको बुधबार कोरोना भाइरसका कारण मृत्यु भएको छ ।

शुक्रबार एयरलिफ्ट गरेर ग्राण्डी अस्पतालमा लगिएकोमा उनको शिक्षण अस्पतालमा मृत्यु भएको हो । उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको शिक्षण अस्पताल स्रोतले जनाएको छ । मन्त्रालयले घटनाको पुष्टि भने गरिसकेको छैन ।

मृतक महिलाले पोखराको लेकसाइड गौरीघाटमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको जनाइएको छ । पोखराका एक रेष्टुरेन्ट व्यवसायीका अनुसार उनी विगत एक वर्ष देखि चीन गएकी थिइनन् ।

सम्बन्धित खवर