कैलालीको घोडाघोडिमा साउन महिना लागे लगत्तै सर्धालु भक्तजनहरुको घुइचो

कैलालीको घोडाघोडिमा साउन महिना लागे लगत्तै सर्धालु भक्तजनहरुको घुइचो

घोडाघोडि: कैलालीको घोडाघोडि मन्दिरमा साउन महिना लागे लगत्तै सर्धालु भक्तजनहरुको घुइचो लागेको छ।

साउन महिना लागेर घोडाघोडिमा घुइचो लागेको हो पुजारि सङ्कर प्रसाद सञ्जालले जानकारी दिनु भयको छ ।

साउनमा बर्त बसे श्रीमानको आयु लामो हुन्छ भनि साउन महिनाको हरेक सोमबार भगवान शिवको महिलाहरू मठ मन्दिरमा गयर पुजा आर्जन गर्ने गरेका छन ।

यता कोरोना कहर र मन्दिरमा मानिसको घुइचो लागेर हामीहरू असुरक्षित छौ को मानिस कस्तो छ को कस्तो छ हामीलाई कोरोना लाग्ने पो होकि भनेर पुजारिहरू डरै डरले काम गरिरहेका छौ भनेर सङकर प्रसाद सञ्जालले बताउनु भएको छ ।

हामीहरू असुरक्षित छौ र सामाजिक दुरि कायम गरि पुजा आर्जन गर्नुस भनेर जनतालाई सचेत गराई रहेका छौ र जनताहरू मान्दैनन हामि पो कोरोना सङ्क्रमित हुने हो कि भन्ने डर छ भनेर पुजारि सञ्जालले जानकारि दिनु भयको छ।

सम्बन्धित खवर