पोखराका थप ६ जनामा कोरोना पुष्टि, गण्डकीमा २४ संक्रमित थपिए

पोखराका थप ६ जनामा कोरोना पुष्टि, गण्डकीमा २४ संक्रमित थपिए

कास्की : गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ६ र लमजुङका ६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १३ सय २ पुगेको छ ।

सम्बन्धित खवर