धनगढीमा कोठाभित्रै सर्पले टोक्दा एक युवतीको मुत्यु

धनगढीमा कोठाभित्रै सर्पले टोक्दा एक युवतीको मुत्यु

कैलाली : धनगढीमा कोठाभित्रै सर्पले टोक्दा एक युवतीको मुत्यु भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ९ की ३५ बर्षीय सम्पतुदेवी रानाको सर्पले टोकेपछि मृत्यु भएको हो।

‘साँझ ६ बजे कोठाभित्रको बत्ति बाल्ने क्रममा सर्पले टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याईएको थियो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले भने, ‘उपचारका क्रममा राति साढे एक बजे उनको मृत्यु भएको छ।’

सम्बन्धित खवर