कानेपोखरीमा पनि देखियो कोरोना संक्रमण

कानेपोखरीमा पनि देखियो कोरोना संक्रमण

पथरी, मोरङको कानेपोखरी गाउँपालिकामा पनि कोरोना देखिएको छ । बुधबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा कानेपोखरीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको हो ।

कानेपोखरीको जनसेवा माविमा व्यवस्थापन गरिएको क्वरेन्टाइनमा रहेका १८ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको हो । ति युवा कानेपोखरी ५ का रहेका छन् । यस विषयमा कानेपोखरी गाउँपालिकाले पनि एक विज्ञप्ती मार्फत १ जनामा कोरोना देखिएको जनाएको छ ।

सम्बन्धित खवर