प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँच गर्न अस्पतालमा

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँच गर्न अस्पतालमा

 

स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री केपी शर्मा ओली गंगालाल हृदय रोग केन्द्रमा पुग्नुभएको छ ।

उहाँ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा पुगेका हुन्। मुटुमा केही समस्या भएपछि गंगालाल नियमित चेकजाँच गर्न अस्पताल जानुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । कुनै समस्या भएर उहाँ अस्पताल जानु भएको होइनु, यो नियमित चेकजाँच हो। भर्ना गर्ने गरी त्यस्तो कुनै समस्या भएको होइन,उहाँले भन्नुभयो ।

सम्बन्धित खवर