कास्की : नेपाली कांग्रेस कास्कीले कोरोना भाइरस (कोभिड–१९) को अग्रपंक्तिमा रहेर नागरिकलाई सुसुचित गरेको भन्दै दलित पत्रकार संघ कास्कीका सदस्यको कोरोना बीमा गरेको छ ।
कोरोनाको समयमा सत्यतथ्य रुपमा समाचार आम नागरिकमाझ पु¥याउने एकमात्र साधन पत्रकार रहेकाले पत्रकारको स्वास्थ्यको ख्याल गर्दै पार्टीको तर्फबाट सानो सहयोगअन्तर्गत पत्रकार कोरोना बीमा गरेको नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले बताए ।
‘यसलाई अन्यथा नलिनुहोला, हामीले कुनै स्वार्थको लागि गरेका होइनौँँ, राज्यको चौथो अंगको रुपमा समेत रहेर विपद्को समयमा अग्र भागमा रहेर आम नगरिकको स्वास्थ्यको लागि आफ्नो जीवन समर्पित गर्ने पत्रकारहरु बिना लोकतन्त्रको मूल्य रहदैन त्यसैले हामीले सहयोग गरेका हौँ’, सभापति केसीले भने ।
अग्रपंक्तिमा रहेर लडिरहेको डाक्टर, प्रहरी लाईसमेतलाई धन्यवाद दिदैँ केसीले पत्रकारको स्वास्थ्यप्रति ध्यानाकर्षण भएको भन्दै कास्की कांग्रेसको पहलमा बीमा गरिएको उनले बताए । यस्तै राष्ट्रिय दलित पत्रकार महासंघ गण्डकीका अध्यक्ष रेम विकले पत्रकारको स्वास्थ्यप्रति गम्भिरता देखाउँदै बीमा गर्नु सह्रानीय कार्य भएको बताए । कोरोनसँंग लड्दै समाजमा सत्य तथ्य र निश्पक्ष रुपमा सूचना प्रवाह गर्न खटिने दलित पत्रकारको बीमाले थप हौसला मिलेको विकले बताए ।
दलित पत्रकारको कोरोना बीमामा कास्की कांग्रेसको सहयोग
नेपाली कांग्रेस कास्कीले कोरोना भाइरस (कोभिड–१९) को अग्रपंक्तिमा रहेर नागरिकलाई सुसुचित गरेको भन्दै दलित पत्रकार संघ कास्कीका सदस्यको कोरोना बीमा गरेको छ । कोरोनाको समयमा सत्यतथ्य रुपमा समाचार आम नागरिकमाझ पु¥याउने एकमात्र साधन पत्रकार रहेकाले पत्रकारको स्वास्थ्यको ख्याल गर्दै पार्टीको तर्फबाट सानो सहयोगअन्तर्गत पत्रकार कोरोना बीमा गरेको नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले बताए । ।