रतुवामाईकाे कटुन खाेलामा एक पुरुष मृत्यु फेला

रतुवामाईकाे कटुन खाेलामा एक पुरुष मृत्यु फेला

रबिन्द्र बराल, रंगेली

मोरङको रतुवामाई नगरपालिका-५ सौठा- गोबिन्दपुर सडक खण्ड अन्तर्गत पर्ने कट्नु खोलामा एक पुरुषको बेवारिसे लास फेला परेको छ । शनिबार बिहान ८ बजे स्थानीयले उक्त लास पानीमा तैरिदै गरेको देखेपछि ईलाका प्रहरी कार्यलय सिजुवा जानकारी गराएका थिए ।

प्रहरीकाे अनुसार अन्दाजी ३०/३ ५ वर्षको तराई मुलकाे जस्तो देखिने पुरुषकाे शव रंगेली अस्पतालकाे पाेष्टमार्टम घरमा राखिएको छ ।

सम्बन्धित खवर