गण्डकी प्रदेशमा एकै दिन १०४ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ६९७

गण्डकी प्रदेशमा एकै दिन १०४ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या ६९७

कास्की : गण्डकी प्रदेशमा एकै दिन १ सय ४ जनामा कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा संक्रमितको संख्या ६९७ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप १०४ जना संक्रमित थपिएका हुन् ।

उनीहरु सबैलाई जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वास्थ्य निर्देशनालय गण्डकी जानकारी दिएको छ ।

 

सम्बन्धित खवर