पथरी शनिश्चरेको नीति तथा कार्यक्रम तय, नगरसभा असार १० मा

पथरी शनिश्चरेको नीति तथा कार्यक्रम तय, नगरसभा असार १० मा

पथरी, मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको बैठकले असार १० गते हुने नगरसभामार्फत आगामी आर्थिक वर्ष ०७७÷०७८ का लागि नीति, कार्यक्रम तथा बजेट तय गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको आजको कार्यपालिका बैठकले विषयगत समितिहरुबाट आएका नीति, कार्यक्रम तथा बजेटका सम्वन्धमा छलफल गरी पारित गरेको छ । पारित नीति, कार्यक्रम तथा बजेट आगामी असार १० गते हुने नगरसभामा पेश गरिने नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

सम्बन्धित खवर