नेपालमा थप ३१४ कोरोना संक्रमित , संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुग्याे

नेपालमा थप ३१४ कोरोना संक्रमित , संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुग्याे

काठमाडौं : नेपालमा पछिल्‍लो २४ घण्टामा ३१४ जना कोरोना संक्रमित थपिएका छन्। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार ३१४ संक्रमित २४ घण्टामा थपिएका हुन्।

योसँगै कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ। अहिलेसम्म ४८८ जना निको भएर घर फर्किएका छन्। हालसम्म १४ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित खवर