धनपालथानमा पनि ५ जनामा काेराेना भेटियाे

धनपालथानमा पनि ५ जनामा काेराेना भेटियाे

किरण न्याैपाने, रंगेली

धनपालथान गाऊपालीकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् ।
संक्रमित धनपालथान वाड नं.२ का एक महिला सहित ५ जना रहेका छन् । भारतको दिल्ली बाट आएका उनीहरु जनता मावि स्कुलको कुवारेन्टाईनमा बस्दै आएको गाऊपालीका अध्यक्ष हरिलाल सिहंले जानकारी दिए । संक्रमित मध्य दुई जना आमा छोरा हुन्। छोराको उमेर १२ वर्ष रहेको बुझीएको छ। थप विवरण आउन बाकी छ ।

सम्बन्धित खवर