पोखरा महानगरको क्वारेन्टाइनमा बसेका पुरुषमा कोरोना संक्रमण

पोखरा महानगरको क्वारेन्टाइनमा बसेका पुरुषमा कोरोना संक्रमण

कास्की : पोखरा महानगरपालिकाको क्वारेन्टाइनमा बसेका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा ९ घर भएका ४२ वर्षका पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शमाले जानकारी दिए ।

संक्रमितलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको उनले बताए । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ ।

सम्बन्धित खवर