थप तीन सय २३ जनामा कोरोना, सङ्क्रमितको सङ्ख्या तीन हजार दुई सय ३५ पुग्यो

थप तीन सय २३ जनामा कोरोना, सङ्क्रमितको सङ्ख्या तीन हजार दुई सय ३५ पुग्यो

 

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार दुई सय ३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप तीन सय २३ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन हजार दुई सय ३५ पुगेको हो ।

सम्बन्धित खवर