गोपालमान श्रेष्ठद्वारा स्याङ्जाका सबै स्थानीय तहमा आवश्यक स्वास्थ्य सामाग्री पठाइदै !

गोपालमान श्रेष्ठद्वारा स्याङ्जाका सबै स्थानीय तहमा आवश्यक स्वास्थ्य सामाग्री पठाइदै !

कास्की : पुर्ब उप-प्रधानमन्त्री तथा नेपाली कांग्रेस संगठन बिभागका प्रमुख गोपालमान श्रेष्ठ अहिले आफ्नो गृहजिल्ला स्याङ्जाका सबै स्थानीय तहमा कोरोना महामारी रोकथामका लागि आवश्यक स्वास्थ्य सामाग्री पठाउनमा बेस्त हुनुहुन्छ।

केहि समय अगाडि नेता श्रेष्ठले स्याङ्जाका सबै स्थानीय तहका कार्यकर्तासंग स्याङ्जाको स्वास्थ्य सामाग्रीको बिषयमा संवाद गर्दा सेनिटाइजर र सर्जिकल मास्क बर्तमान समयमा स्याङ्जामा आवश्यक परेको निष्कर्ष निस्किएको थियो।

उक्त संवादको केहि दिनमै नेता श्रेष्ठले तत्काल चापाकोट नगरपालिका र पुतलीबजार नगरपालिकामा हजारौंको सङ्ख्यामा सेनिटाइजर र मास्क पठाइसक्नु भएको छ भने बाँकी स्थानीय तहमका स्वास्थ्य सामाग्री प्याकिङ भैसकेको र अब छिट्टै पठाइने श्रेष्ठको सचिवालयले हामीलाई जानकारी दिएको छ।

सम्बन्धित खवर