चट्याङ लागेर एकजनाकाे मृत्यु

चट्याङ लागेर एकजनाकाे मृत्यु

किरण न्याैपाने, रंगेली

साेमबार हावाहुरी, वर्षा संगै परेको च्यट्याङ लागेर मोरङको सुनवर्षी नगरपालीकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनवर्षी नगरपालीका ६ तालगाछीकी २८ वर्षिय नृत कुमारी दास रहेको प्रहरीले जनाएको छ । मकै भाँचेर घर फर्किने क्रममा मध्यान्ह उनलाई चट्याङ लागेको थियो ।

साथै मोरङको रामचौक र धनपालथानमा ३ चौपाया समेत चट्याङ लागेर मरेका छन्।

सम्बन्धित खवर