थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ७९३ पुग्यो

थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ७९३ पुग्यो

काठमाडौँ : नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सोमबार थप २२६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यो अहिलेसम्मकै धेरै संख्या हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ७९३ पुगेको जनाए ।

सम्बन्धित खवर