बजेट भाषण : ४ लाख विपन्नलाई नि :शुल्क स्वास्थ्य बीमा

बजेट भाषण : ४ लाख विपन्नलाई नि :शुल्क स्वास्थ्य बीमा

 

काठमाण्डौ : सरकारले नयाँ आर्थिक वर्षमा थप ४ लाख विपन्न परिवारका नागरिकलाई नि : शुल्क स्वास्थ्य बीमा उपलब्ध गराउने भएको छ ।

यो आर्थिक वर्षमा ३ लाख जनालाई निस्शुल्क स्वास्थ्य बीमा लागू गरिएकोमा नयाँ आर्थिक वर्षमा थप ४ लाख विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य बीमा सेवा उपलब्ध गराइने अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभएको हो ।

सम्बन्धित खवर