रतुवामाईमा फेरी एक जना थपिए, संक्रमितको सङ्ख्या ५०७ पुग्यो

रतुवामाईमा फेरी एक जना थपिए, संक्रमितको सङ्ख्या ५०७ पुग्यो

रतुवामाई : इटहरा शुक्रबार थप १९ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५०० नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाका अनुसार कैलालीका ३ पुरुष, डडुल्धेराका १ जना, वैतडीका १ जना र बाँकेका १४ जना र मोरङको रतुवामाईका एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

योसँग नेपालमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ८५ पुगेको छ ।

सम्बन्धित खवर