थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४४ पुग्यो

थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं : पूर्वि तराईका जिल्लाहरु झापा, धनकुटा र सुनसरीमा विहिबार थप १७ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

आज फेला परेको संक्रमितहरु मध्ये झापाको कचनाकवल गाँउपालिकाका १५ र धनकुटा तथा सुनसरीका एक–एक जनामा कोरोना संक्रमण देखिएको हो ।

विहिबार थपिएका संक्रमितहरुसमेत गरि नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या चार सय ४४ पुगेको छ ।

सम्बन्धित खवर