नेपालमा ठूलो हावाहुरी र चट्याङको सम्भावना

नेपालमा ठूलो हावाहुरी र चट्याङको सम्भावना

पथरी
जिल्ला प्रशासन कार्यालय मोरङ्गले हावाहुरी र चट्याङको सम्भावना रहेको भन्दै सतर्क रहन अनुरोध गरेको छ। भारतको उडिसा र पश्चिम बंगाल क्षेत्रमा अम्पुन चक्रवात चलिरहेको र त्यसको प्रभाव बाट नेपालमा पनि हावाहुरी, चट्याङ, असिनापानी पर्न सक्ने सम्भावना रहेको भन्दै मोरङ्ग जिल्लाका सम्पुर्ण नागरिकलाई सचेत र सतर्क रहन अनुरोध गर्दै सुचना जारी गरेको छ।

 

सम्बन्धित खवर