मोरङको रतुवामाई नगरपालिका १,सोनापुरका युवकमा कोरोना

मोरङको रतुवामाई नगरपालिका १,सोनापुरका युवकमा कोरोना

किरण न्यौपाने, रंगेली

मोरङको रतुवामाई नगरपालिका वडा न.१ सोनापुरका एक युवकमा कोरोना देखिएको छ। २५ वर्षीय युवकमा कोरोना पुष्टि भएको नगरपालिकाका मेयर रविन राईले जानकारी दिए ।

संक्रमित युवक गत शनिबार राति भारतको मुम्बईबाट नेपाल आएका थिए। यो सँगै मोरङमा संक्रमितको संख्या ३ पुगेको छ। उनको काकाको परिवार सहित १२ जनालाई स्थानीय मदर्शामा कुरेन्टाइनमा राखीएको छ ।

सम्बन्धित खवर