पाल्पामा भीर माहुरीले टोक्दा बस्याल दम्पती घाइते

पाल्पामा भीर माहुरीले टोक्दा बस्याल दम्पती घाइते

पाल्पा : तिनाउ गाउँपालिका–३, सरानखोलामा भीर माहुरीले टोक्दा एक दम्पती गम्भीर घाइते भएको छ ।

स्थानीयवासी ६८ वर्षीय नन्दलाल र ६३ वर्षीया लक्ष्मी बस्याललाई दुई सयभन्दा बढी भीर माहुरीले घाँस काट्न जाँदा टोेकेको हो ।

वडाध्यक्ष प्रेम पाण्डेयले सो जानकारी पाउनासाथ उनीहरुलाई बुटवलस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको जानकारी दिनुभयो ।

सम्बन्धित खवर