बाँकेको क्वारेनटाइनमा मृत्यु भएका युवकमा देखियो कोरोना

बाँकेको क्वारेनटाइनमा मृत्यु भएका युवकमा देखियो कोरोना

 

बाँकेको क्वारेनटाइनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको  बताए।

योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो।

सम्बन्धित खवर