शनिबार थप २ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले थप दुई जना व्यक्तिमा संक्रमण भएको पुष्टि गरेको छ।
संक्रमितहरूमध्ये महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवक छन्।
योसँगै संक्रमितहरूको संख्या २ सय ७८ पुगेको छ।