काठमाडौं । शनिबार नेपालमा ६ जना कोरोना संक्रमित थपिएका छन् । नेपालमा कारोना संक्रमितको संख्या दुई सय ७३ पुगेको छ । राष्ट्रिय जनस्वासथ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook Like this:Like Loading…