थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६७ पुग्यो

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६७ पुग्यो

 

काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २६७ पुगेको छ। शुक्रबार थप ९ जना पुष्टि भएसँगै संक्रमितको संख्या बढेर २६७ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाका अनुसार पर्सा, उदयपुर, दाङ र काठमाडौंमा नौजना कोरोना संक्रमित थपिएका हुन् ।

सम्बन्धित खवर