पोखरा बिश्वबिद्धालयमा रिक्त रहेको उप-कुलपतिको माग गर्दै ने.बि.संघ ला ग्रान्डिको ध्यानाकर्षण ( पत्र सहित )

पोखरा बिश्वबिद्धालयमा रिक्त रहेको उप-कुलपतिको माग गर्दै ने.बि.संघ ला ग्रान्डिको ध्यानाकर्षण ( पत्र सहित )

पाेखरा : पोखरा विश्वविद्यालय बिगत लामो समय देखि नै अस्थिरता र अनिश्चिता बाट गुज्रिरहेको छ। पोखरा विश्वविद्यालयमा ३ महिनाको कार्यकालको जिम्मेवारी पाउनु भएका उपकुलपतिको समयावधि सकिएको लगतै नेपाल विधार्थी संघ ला ग्रान्डि इकाइले आफ्नो प्रस्ट धारणा राखेको छ !

नेपाल सरकार मन्त्रालयले जिम्मा दिने बिषय भएका कारण यस बिसम परिस्थितिलाई मध्य नजर गर्दै सम्पुर्ण विद्यार्थीलाई अन्योलमा नराखी यस महामारी संग सामना गर्दै विश्व बिद्यालय माथी  आच नआउने काममा पनि ध्यान दिउ ।

नेपाल विधार्थी संघ ला ग्रान्डि इकाइले आफ्नो ध्यानाकर्षण पत्र पोखरा विश्वविद्यालयका उपकुलपति तथा रजिस्ट्रार नियुक्तिका लागि पोखरा विश्वविद्यालयका सह-उपकुलपति एवम् माननीय शिक्षामन्त्री तथा पोखरा विश्वविद्यालयका कुलपति एवम् सम्माननिय प्रधानमन्त्री ज्युलाई नेपाल विधार्थी संघ ला ग्रान्डि इकाइ जोडदार माग गरेको छ ।

यस अवस्थामा सम्पुर्ण पोखरा विश्व-बिद्यालय अन्तर्गतका बिधार्थी प्रतीनिधिहरु माझ यस समस्याको समाधान र मौन विश्व बिद्यालयलाई आफ्नो ठाउ बाट चेतावनी पनि दिन आवस्यक छ भन्नि नेपाल विधार्थी संघ ला ग्रान्डि इकाइको प्रस्ट धारणा हो !
जय नेपाल

सम्बन्धित खवर