थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको सङ्ख्या २४९ पुग्यो

थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको सङ्ख्या २४९ पुग्यो

 

बिहीबार थप तीन जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। जसमा काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित जनकपुरका १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ।

सम्बन्धित खवर