बिहीबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमित व्यक्ति नवलपरासीको देवचुली नगरपालिकाका ४९ वर्षीय पुरूष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै संक्रमितको संख्या २ सय ४६ पुगेको छ। Share this:TwitterFacebookLike this:Like Loading...