मध्यरातमा जुगु केन्द्रविन्दु बनाएर ५ दशमलव ३ रेक्टर स्केलको भुकम्प

मध्यरातमा जुगु केन्द्रविन्दु बनाएर  ५ दशमलव ३ रेक्टर स्केलको भुकम्प

काठमाण्डौ – दोलखाको जुगु केन्द्रविन्दु भएर परकम्प गएको छ ।

राति ११ बजेर ५३ मिनेटमा दोलखाको जुगु केन्द्रविन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार यो २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्प हो । यसको धक्का उपत्यकामा पनि महसुस गरिएको थियो ।

सम्बन्धित खवर